मुख्य समाचार

News-Image

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

  • २०७८ जेष्ठ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज, परिणाम आजै

  • २०७८ जेष्ठ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई कारबाही गर्न प्रचण्डको माग

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्... थप हेर्नुहोस्

News-Image

आज किन बस्न सकेन एमाले कार्यदलको बैठक ?

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बुधवार बेलुकी ७ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए। बैठक विहीबार बेलुकी ५ बजे बस्ने नेता नेम्वाङले बताए । कार्यव्यस्तताक... थप हेर्नुहोस्

News-Image

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको नियुक्ति बदरको माग गर्न विपक्षी दल सर्वोच्च अदालत जाने

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक भएको भन्दै बदरको मागसहित विपक्षी दल न्यायिक उपचारमा जाने भएका छन् । चार दलका संसदीय दलका नेता एवं दलका सचेतकहरुको बधुबार बसेको बैठकले वैशाख १९ मा पोखरेलको मुख्यमन्त्रीमा नियुक्ति संविधा... थप हेर्नुहोस्

News-Image

गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा फेरि रिट, भोलि पेशी

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

संविधानको उल्लङ्घन हुने गरी गैरसांसदलाई दोहोर्‍याएर मन्त्री बनाइएको भन्दै सर्वोच्च अदालतमा दुई रिट परेका छन् । सांसद नहुँदा पनि दोहोर्‍याएर जिम्मेवारी पाएका मन्त्रीहरूलाई पदमुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा बुधबार दुई रिट निवेदन परेका हुन् ।... थप हेर्नुहोस्

News-Image

२४६ को मृत्यु, थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जा... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल विस्तारको तयारीमा मुख्यमन्त्री गुरुङ, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् । स्रोतका अनुसार उनले दिउँसोसम्म केही पुरानै मन्त्रीहरू दोहोर्‍याएर सानो आकारको भए पनि मन्त्रिमण्डल विस्तार गर्दैछन् । गुरुङ सरकारको दो... थप हेर्नुहोस्

News-Image

एमाले कार्यदलको बैठक आज पनि बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुँदै

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै छ। बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। बैठकमा भोलि हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको ... थप हेर्नुहोस्

News-Image

जसपाको नेतृत्वमा सरकार गठनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ । छलफल... थप हेर्नुहोस्