मुख्य समाचार

News-Image

संसद भंग गर्ने मन्त्रिपरिषदको निर्णय, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्... थप हेर्नुहोस्

News-Image

ओली खेमामा उभिएका योगेश भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा एमाले एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई पत्र लेख्दै एमालेले भन्यो– माधव नेपाल समूहलाई कारबाही हुन्छ

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमाथि छानबिन ह... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । ओलीले राती ८ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । सूचनामार्फत् सबै मन्त्रीहरुलाई आकस्मिक बैठक बस्नेबारे जानकारी गराइएको छ । हाल मन्त्रीहरु बालुवाटारमा आइसकेको स्रोतल... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिइन् थप जिम्मेवारी

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका ७ मन्त्रीको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चले रिट निवेदनको टुंगो नलागेसम्म उनीहरुलाई मन्त्रीका हैसियतमा कामकारवाही गर्न नदिनु ... थप हेर्नुहोस्

News-Image

सकियो राष्ट्रपतिले दिएको समय, ओली र देउवाको दाबी

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ । उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको ह... थप हेर्नुहोस्

News-Image

भीम रावलले प्रधानमन्त्रीलाई दिएको सुझावले एमालेमा खैलाबैला

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मतको सामना गर्नैपर्ने जिकिर गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले एकैचोटि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि समयसीमा तोकिसको अवस्थामा पूर्वमन्त्रीसमेत ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री बन्ने चर्चाको विषयलाई लिएर महन्थ ठाकुरले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले जारी गतिरोधको निकास दिने दाबी गरेका छन् ।सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुस... थप हेर्नुहोस्

News-Image

जसपाले बोलायो संसदीय दलको बैठक, ओली सरकारमा सहभागी हुने सम्भावना

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको बैठक आज १० बजे बोलाएका हुन् । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले विहीवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसंगै शीतलनिवास गएर राष्ट्रपति विद्या भ... थप हेर्नुहोस्

News-Image

ओली र ठाकुरबीच भयो यस्तो सहमति

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटम... थप हेर्नुहोस्