
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। हिजो बोलाइएको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची रहेको तामा... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खनाल–नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ । नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले विहीबार भर्चुअल बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर ... थप हेर्नुहोस्
एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओल... थप हेर्नुहोस्
नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा ने... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद्को पुर्नगठनमा जुटेका छन् । जनता समाजवादी पार्टी र पूर्वमाओवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको छ । जसपाको महन्थ ठाकुर समूह पार्टी फुटाएरै सरकारमा सहभागी हुने तयारीमा छ । सर्वोच्च अदालतको अन्तरिम ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भ... थप हेर्नुहोस्
निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई फेरि अर्को पत्र लेखेर पठाउन पत्र पठाएको छ । निर्वाचन आयोगको अनुसूची ढाँचाअनुसार पत्र नआएको हुनाले अर्को पत्र लेखेर पठाउनका लागि जसपाका दुवै जना अध्यक्षलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगका प्रव... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमको बारे छलफल भैरहेको बुझिएको ... थप हेर्नुहोस्
नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बु... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा हजार ५ हजार हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै... थप हेर्नुहोस्
