मुख्य समाचार

News-Image

रास्वपा खोटाङको सभापतिमा थापा

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ । रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । विसं २०८१ पुस १३ गते भएक... थप हेर्नुहोस्

News-Image

रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित हुनुभएको छ । पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी सङ्गठन विस्तार, जनस... थप हेर्नुहोस्

News-Image

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी हुनुभएको छ । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी हुनुभएको हो । पार्टीका गोरखा नगरपार्टी सभापति शि... थप हेर्नुहोस्

News-Image

रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ विजयी हुनुभएको छ । सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनःमतदान हुनुपर्नेमा आइतबार आपसी सहमतिमा श्रेष्ठलाई सभापति पद प्रदान गरिएको हो । रास्वपा सभापति पदका उम्... थप हेर्नुहोस्

News-Image

रास्वपा तनहुँको अध्यक्षमा पुनःबाँस्तोला

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा पुनःविश्व बाँस्तोला विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा बाँस्तोलाले १८७ मत पाएर विजयी बन्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा शेषरमण न्यौपानेले ६४ मत प्राप्त गर्नुभएको नि... थप हेर्नुहोस्

News-Image

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गर्नुभ... थप हेर्नुहोस्

News-Image

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ । दूतावासले आइतबार सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना... थप हेर्नुहोस्

News-Image

रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचि... थप हेर्नुहोस्

News-Image

सीमालगायतका विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजिनेमा परराष्ट्रमन्त्रीको जोड

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमालगायत विषयको समाधान वार्ता र कूटनीतिक संयन्त्रमार्फत खोजिने बताउनुभएको छ । भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग क... थप हेर्नुहोस्

News-Image

केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव र्‍याली निकालिएको छ । सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्‍यालीमा स्थानीय बासिन्दा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागि... थप हेर्नुहोस्