मुख्य समाचार

News-Image

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’ आज

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ । रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’ले आयोजना गर्ने कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन... थप हेर्नुहोस्

News-Image

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्... थप हेर्नुहोस्

News-Image

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ । नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहे... थप हेर्नुहोस्

News-Image

रास्वपाको सचिवालय बैठक बस्दै

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको ... थप हेर्नुहोस्

News-Image

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन् : उपनेता पराजुली

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताउनुभएको छ । पार्टीको प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले स... थप हेर्नुहोस्

News-Image

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुुपर्ने बताउनुभएको छ । शनिबार हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँगको छलफलमा उहाँले संविधानले सुरक्षित गरेको आवासको हक स... थप हेर्नुहोस्

News-Image

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ । पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’... थप हेर्नुहोस्

News-Image

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छ : महानिरीक्षक पौडेल

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पूर्वसशस्त्र प्रहरी सङ्घले आज एक समारोहकाबीच सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई आज बधाई तथा शुभकामना प्रदान गरेको छ । नेपाल पूर्वसशस्त्र प्रहरी सङ्घका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु... थप हेर्नुहोस्

News-Image

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ : राष्ट्रपति

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ । कानुन दिवस, २०८३ का अवसरमा शनिबार सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र स... थप हेर्नुहोस्

News-Image

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकका हकअधिकारको संरक्षण तथा विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ । शनि... थप हेर्नुहोस्