मुख्य समाचार

News-Image

देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका हुन् । शुक्रबार साँझ मात... थप हेर्नुहोस्

News-Image

नौ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९१९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । हिजो ९०७० संक्रमित भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २०४८२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९१... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई साक्षी राखेर ओलीसँग सहमति भएकोबारे माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेपालले २८ फागुनको निर्णय सच्याउँदै पार्टी कमिटीलाई २ जेठ २०७५ को स्थितिमा नल्याएसम्म सहमति नहुने बताएका छन् । आफू वार्ताक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई साक्षी राखेर ओली र नेपालबीच भद्र सहमति, आज अन्तिम रुप दिइने

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ। दुई नेताबीच पार्टी कार्यालय थापाथलीमा भेटघाट हुने तय भएको स्रोत बताउँछ। तर समय भने तोकिएको छैन्। ‘समय तय भएको छैन। तर आज पार्टी कार्यलय था... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा एमालेका शीर्ष नेताहरुको बैठक बस्दै, नेपाल पक्षलाई फकाउने प्रयास जारी

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्। बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता, पछि हटे बादल

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका ... थप हेर्नुहोस्

News-Image

माधव नेपाल आक्रमक-केपी ओली रक्षात्मक, पछि हटे बादल

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीबाट ओलीलाई हटाउने उत्तम विकल्प

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आर्थिक वर्ष २०७८-०७९ को बजेटका लागि संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भइसक्नुपर्ने हो। तर, सत्तारूढ दलभित्रको आन्तरिक खिचातानी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशन बोलाउन कुनै चासो दिएनन् बरु वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्व... थप हेर्नुहोस्

News-Image

एमालेमा विवाद मिलाउन दौडधुप, नेपाल पक्षमाथिको कारबाही फुकुवा गर्ने तयारी

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगे... थप हेर्नुहोस्

News-Image

माधव नेपाल बाहिरिएपछि जब शीतल निवास पुगे प्रधानमन्त्री ओली

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन्। यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्र... थप हेर्नुहोस्