मुख्य समाचार

News-Image

गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुखलाई भेटेलगत्तै प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल

  • २०७८ असार ५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो। बेलुकी ७:३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:२४ मा त्यहाँबाट... थप हेर्नुहोस्

News-Image

विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दाबी

  • २०७८ असार ५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए । एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच म... थप हेर्नुहोस्

News-Image

ओली नेपाल पक्षका नेताहरुबीच समिट होटलमा वार्ता, के भयो सहमति ?

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

एमाले विवाद मिलाउन दोस्रो तहका नेता आज पनि समिट होटल ललितपुरमा छलफल गरेका छन् । उनीहरूबीच आज करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले पुष्टि गरे । उनले वार्ता जारी राख्न र एकता बचाउनेगरी सहमति खोज्न दुवै... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ । कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, ने... थप हेर्नुहोस्

News-Image

थप २ हजार ७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ... थप हेर्नुहोस्

News-Image

३० नेताको हस्ताक्षरसहित जसपा आधिकारिकताको लागि यादव पक्षको दाबी

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर ह... थप हेर्नुहोस्

News-Image

गिट्टी बालुवा निकासी गर्ने निर्णयविरुद्ध परेका रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा आज सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र व... थप हेर्नुहोस्

News-Image

एमालेमै रहेर अघि बढ्न नसक्ने पूर्वामाओवादी नेताहरूको निष्कर्ष, सरकारबाट बहिरिएपछि चिढिए ओलीसँग

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवाद समाधानमा कुनै प्रगति हुन नसकिरहेको बेलामा पूर्वमाओवादी नेताहरू पनि रूष्ट बन्न थालेका छन् । सर्वोच्चको निर्णयपछि सरकारबाट हात धुन बाध्य भएका उनीहरू ओलीले पुनः मन्त्रीमा नियुक्त गर्ने आशाका साथ सरकारी निवास पनि नछोडी बसेका थिए ... थप हेर्नुहोस्

News-Image

मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए

  • २०७८ असार ४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

मौसममा आएको खराबीले मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसम खुलेसँगै पोखरा फर्किएका छन् । मौसममा सुधार आएपछि उनी आज बिहान साढे ७ बजे पोखरा फर्किएका हुन् । मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजेलाई बोलाइएको संसद् ब... थप हेर्नुहोस्