
नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेशसभामा स्पष्ट बहुमत रहेको एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार गठन गर्ने भएको हो । सरकार गठनबारे छलफल गर्न एमाले कर्णाली प्रदेशले आज ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिलो मुख्यमन्त्री भएका गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाएका छन्। आज पत्र पठाएका शर्माले प्रदेशलाई राम्रो बनाउन आग्रह गरेका छन्। सोचेर बोल... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्र... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार... थप हेर्नुहोस्
थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गएको नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलीमा रहेको नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पताल... थप हेर्नुहोस्
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो । यसअघि गत २८ गते सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्न मन्त्... थप हेर्नुहोस्
विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणम... थप हेर्नुहोस्
पछिल्लो समय चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी ओली एमालेका नेताहरुप्रति थप लचिलो देखिन थालेका छन् । माधव नेपाल समूहका नेतासहितको स्थायी कमिटी बैठक बोलाउन तयार भएका ओलीले वामदेव गौतमलाई फकाउन पनि दूतको प्रयोग गरेका छन् । आज बिहान मात्र अर्थ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएको छन्। चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए। बाँस्तोलाले... थप हेर्नुहोस्
