मुख्य समाचार

News-Image

ह्वीप उल्लंघन गरेपछि जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । विहीबार पार्टीको ह्वीप उल्लंघन गरेकाले थापालाई कारबाही गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदा विपक्षमा मत हाल्ने रष्... थप हेर्नुहोस्

News-Image

नागरिकता अध्यादेश कार्यान्वयन गर्न रोक लगाउने न्यायाधीशलाई महाअभियोगको धम्की !

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले नागरिकता अध्यादेश सम्बन्धमा सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाएका छन् । विहीबार सर्वोच्चले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 'विगत लामो समयदे... थप हेर्नुहोस्

News-Image

देशभरका सीडीओलाई गृहले पठायो यस्तो सर्कुलर

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेप... थप हेर्नुहोस्

News-Image

नागरिकतासम्बन्धी अध्यादेश सर्वोच्चले उल्टाइदिएपछि शंकर पोखरेलको असन्तुष्टि

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको हुवहु भएको नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्च अदालतले उल्टाइदिएको टिप्पणी गरेका छन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न विहीबार सर्वोच्च अदालतले परमादेश दिएपछि पोखरेलको... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेशन आयोजक कमिटी अवैध घोषित भएपछि भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेका कारण बर्खास्त एमालेका चार सांसदलाई सर्वोच्च अदालतले पदमा पुनर्बहाली गरेपछि ‘निष्कासित’ एमाले उपाध्यक्ष भीम रावल खुसी भएका छन्। अदालतले विहीबार अन्तरिम आदेश दिनासाथ हर्षित हुँदै रावलले सामाजिक सञ्जालमार्फत पद जोगि... थप हेर्नुहोस्

News-Image

ओलीलाई एकपछि अर्को धक्का, नेपाल पक्षलाई राहत

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही ... थप हेर्नुहोस्

News-Image

गण्डकीमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको विहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित भएका... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओली उपस्थित नहुने

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् । दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइ... थप हेर्नुहोस्

News-Image

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता, कर्णालीका चार सांसदलाई पुनर्बहाली

  • २०७८ जेष्ठ २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ । प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट प... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री बन्न नपाएका महेश बस्नेतले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता महेश बस्नेतले राजनीति जीवनमा पद प्राप्ति मात्रै ठूलो कुरा नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैगर्दा गृहमन्त्रीको चर्चा भइरहेको बेलामा नाम नपरेपछि उनले यस्तो बताएका हुन् । उनले फेसबुकमा ले... थप हेर्नुहोस्