
राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीका सांसद खिम विक्रम शाहीलाई अस्पतालमा बन्दी बनाएर राख्नुको कारण माग गरेको छ । जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति निकालेर अस्पतालमा बन्दीको रुपमा राख्नुको कारणसहित उनको अवस्था सार्वजनिक गर्न सक... थप हेर्नुहोस्
केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो विषयलाई खण्डन गर्दै मिडियाले भ्रम प्रचार ... थप हेर्नुहोस्
कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई ह... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सत्ता जोगाउन गरिने सांसद किनबेच र अपहरणले लोकतन्त्र कमजोर हुने बताएका छन्। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतद... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुने भएका छन्। भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको ... थप हेर्नुहोस्
एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ । पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागेको छ । आज बिहान ६ बजेबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटवार्तामा जसपाले सरकारसमक्ष राखेका बाँकी मागहरुको बारेमा छलफल भएको थियो । भेटमा जसपाका नेता राजेन्द्र महतो ... थप हेर्नुहोस्
गत फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएपछि समानान्तर गतिविधि गरिरहेको खनाल–नेपाल समूहले ठूला कार्यक्रम नगर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट झन् संक्रामक बन्दै गएपछि प्रकोप न्यूनीकरणका लागि ठूला कार्यक्रम, गतिविधि पू... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन् । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले) को निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर श... थप हेर्नुहोस्
