मुख्य समाचार

News-Image

फागुनमा कांग्रेस महाधिवेशन सम्भव छैन : महामन्त्री डा. कोइराला

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । विहीवार चितवनमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावी विरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको पदाधिकारी बैठक: सरकारविरूद्ध प्रदर्शनमा केन्द्रीय नेता खटिने निर्णय

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। मंसिर २९ गते ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो। पदाधिकारी बैठकमा जिल्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक अपरान्ह ४ बजे बस्न लागेको बताइएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकका एजेण्डाबारे नखुलाइए पनि मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुन... थप हेर्नुहोस्

News-Image

सरकार विरोधी आन्दोलनबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज बिहान बस्ने बैठकमा सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसले आउँदो सोमबार सरकारविरुद्ध देश... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्‍याउन गृहकार्य हुँदैछ: प्रधानमन्त्री ओली

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका ला... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए ६ लाख ३५ हजार संक्रमित

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा एकैदिन ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ । विहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । ब... थप हेर्नुहोस्

News-Image

आफूलाई सुप्रिम नठान्न ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्व... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने सुशासन समितिको भनाइ

  • २०७७ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका सांसदहरुल... थप हेर्नुहोस्

News-Image

यस्ता छन् आज सार्वजनिक भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • २०७७ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री अपराधीबाट घेरिएको रवीन्द्र मिश्रको आरोप

  • २०७७ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरूबाट घेरिएको बताएका छन्। विवेकशील नेपाली दल र साझा पार्टी बीचको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले यस्तो बताएका हुन्। ‘भ्रष्टाचारविरुद्धको दिवसको अवस... थप हेर्नुहोस्