मुख्य समाचार

News-Image

भ्रष्टाचारविरुद्ध लाग्दा नियोजित रुपमा फसाउन खोजियो : श्रेष्ठ

  • २०७७ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको बताएका छन्। कम्युनिस्ट नेता कमानसिंह लामाको मृत्युपछि बाहिरिएको अडियोरभिडियो सामग्रीका विषयमा श्... थप हेर्नुहोस्

News-Image

कस्तो छ, राप्रपा नेता लिङ्‌देनको स्वास्थ्य अवस्था ?

  • २०७७ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निमोमिया भएपछि गम्भीर बिरामी परेका राप्रपा नेता राजेन्द्र लिङ्‌देनको अवस्था सुधारोन्मुख देखिएको छ। स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई विहीबार विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई त्यहाँबाट व... थप हेर्नुहोस्

News-Image

स्थायी कमिटीमा बहुमत जुटाउने ओलीको प्रयास असफल, यस्तो छ प्रचण्ड-नेपाल समूहको तयारी

  • २०७७ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद थप चर्किने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी ओली स्थायी कमिटीमा बहुमत जुटाउन असफल भएपछि नैतिक संकटमा परेका छन् । ओलीलाई आफूनिकटले नै एक पदबाट राजीनामा दिन दवाव दिन थालेका छन् ।... थप हेर्नुहोस्

News-Image

‘कमानसिंहले चुनौतीपूर्ण प्रश्न गरेर जानुभयो’

  • २०७७ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाले ‘कम्युनिष्ट आदर्श’को कुरा गरेर नथाक्नका लागि चुनौतीपूर्ण प्रश्न गरेको बताएका छन् । कमानसिंह लामाप्रति श्रद्धाञ्जली प्रकट गर्दै ... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो

  • २०७७ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८०६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ६ लाख ८३ हजार नाघेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दा... थप हेर्नुहोस्

News-Image

राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुनेगरी राजादेखि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्। विहीबार हेटौंडामा पार्टीको चुनाव चिह्न ‘हलो’ तथा झण्डा अनावरण गर्दै... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। विश... थप हेर्नुहोस्

News-Image

बिरामी भएपछि राप्रपा नेता राजेन्द्र लिङदेनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा सांसद राजेन्द्र लिङदेनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। निमोनिया भएपछि उपचारका लागि झापाकै अस्पतालमा भर्ना गरिएका लिङदेनलाई विहीबार साँझ हेलिकप्टरमा काठमाडौं ल्याइएको हो। राप्... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण ... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार २१७ जना कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६४ जना निको भएर घर फर्किएका छन् । य... थप हेर्नुहोस्