मुख्य समाचार

News-Image

कर्मचारीको मनोबल खस्किन दिँदैनौंः मन्त्री पण्डित

  • २०७६ भाद्र ३, मंगलवार

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानबमोजिम तीनै तहमा कर्मचारीको समायोजन गरिएको र उनीहरुको मनोबल उच्च बनाउन तलब, भत्तालगायत कानूनमा व्यवस्था गरी अन्य सुविधासमेत प्रदान गरिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेसहित तीनै जना थप ५ दिन हिरासतमा

  • २०७६ भाद्र ३, मंगलवार

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राख्न थप ५ दिनको म्याद दिएको छ। पहिलो चरणको पाँच दिनको म्... थप हेर्नुहोस्

News-Image

प्रभु साहले दिए अध्यक्षबाट राजिनामा

  • २०७६ भाद्र ३, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजिनामा दिएका छन् । साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बिहान राजिनामा पत्र बुझाएका बताइएको छ । नेकपाले साहलाई गत ५ असोजमा प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिए... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनको तयारी तीव्र, ५५० मतदान केन्द्र कायम हुने

  • २०७६ भाद्र ३, मंगलवार

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र ... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

  • २०७६ भाद्र ३, मंगलवार

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा ह... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ भाद्र ३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन उनले सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीले मंगलबार अपरान्ह ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकाल... थप हेर्नुहोस्

News-Image

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

  • २०७६ भाद्र ३, मंगलवार

निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

  • २०७६ भाद्र ३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटि... थप हेर्नुहोस्

News-Image

प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

  • २०७६ भाद्र २, सोमबार

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानका क्रममा कुनै प्रकारको दबाब तथा प्रभावमा नपर्न निर्देशन दिए । प्रदेश प्रहरी कार्यालय जनकपुरमा साेमबार आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा उनले अपर... थप हेर्नुहोस्

News-Image

छिमेकीका विषयमा हलुका टप्पणी सरकारलाई अस्वीकार्यः परराष्ट्रमन्त्री

  • २०७६ भाद्र २, सोमबार

नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले ग... थप हेर्नुहोस्