मुख्य समाचार

News-Image

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवारलाई चयन गर्न सुझाव दिनुभएको छ । आइसिटी फाउन्डेसन नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको द... थप हेर्नुहोस्

News-Image

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ ।जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले पद... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री यादवद्वारा विश्वासको मत प्राप्त

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ प्रदेशसभा सदस्यको विश्वासको मत उहाँले प्राप्त गर्नुभएको उपसभामुख बविता राउत इशरले घोषणा गर्नुभयो । नेपाली कांग्रेस नेत... थप हेर्नुहोस्

News-Image

रविमाथि प्रतिशोध साँधिएको हो : उपाध्यक्ष वाग्ले

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताउनुभएको छ । शुक्रबार बागलुङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका व... थप हेर्नुहोस्

News-Image

संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाले संवैधानिक आयोगहरूबाट प्राप्त वार्षिक प्रतिवेदनहरूलाई सभाको बिजनेस बनाउनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको राष्ट्रियसभाको १८औँ अधिवेशनको कार्यसम्पादन समीक्षा का... थप हेर्नुहोस्

News-Image

एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ । सचिवालयमा १९ पदाधिकारी र केन्द्रीय आयोगका अध्यक्ष रहनेछन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट न... थप हेर्नुहोस्

News-Image

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले ... थप हेर्नुहोस्

News-Image

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार रुपन्देही अदालतबाट रिहा हुनुभएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार उहाँलाई जिल्लामै उपस्थित गराएर प्... थप हेर्नुहोस्

News-Image

निर्वाचन सुनश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

  • २०८२ पुष ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको अवस्थालाई छोटो समयमै सरकारले सा... थप हेर्नुहोस्