
चितवन छाड्न प्रदेश प्रहरीले दिएको १२ घन्टे निर्देशन पनि एसपी दानबहादुर मल्लले उल्लंघन गरेका छन् । बिहीवार ३ नम्बर प्रदेश प्रहरीले मल्ललाई पत्र लेखेर १२ घन्टाभित्र चितवन छाडेर आफूलाई सरुवा गरिएको स्थानमा जान निर्देशन दिएको थियो । मल्लले सरुवाबारे आफू... थप हेर्नुहोस्
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गत सामेबार बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् । सरकारले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई प... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका बारेमा नकारात्मक हल्ला फैलाइएको बताएका छन् । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटमा उनले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई दर्ता हुनुपर्ने भन... थप हेर्नुहोस्
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ । बिहीबार कांग्रेसकोल केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको कांग्रेसका प्रवत्ता ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश राजधानी टुंगो लगाउने तयारी छ । आजको बैठकले प्रदेश १ र ५ को नाम र राजधानीबारे निर्णय गर्नेछ । १३ पुसमा बसेको... थप हेर्नुहोस्
सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । नयाँ इस्वी संवत् २०२० को अवसर पारेर भएको शुभकामना आदान–प्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा... थप हेर्नुहोस्
निर्वाचन आयोगले आगामी आइतवार राष्ट्रियसभा निर्वाचनको उम्मेदवार दर्ताको समय तोकेको छ । तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन् । राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एक सिट भने सरकारको सिफारिसमा राष्ट्रप... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन । दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ । गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनक... थप हेर्नुहोस्
सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत गरिएको छ । सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट शुरु भएको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल ... थप हेर्नुहोस्
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज दिउँसो तीन राउण्ड फायर... थप हेर्नुहोस्
