मुख्य समाचार

News-Image

बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ : सांसद

  • २०७६ असार १५, आईतवार

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत छ वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि विनियोजित बजेटका सम्बन्धमा छलफल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, युवा तथा खेलकूद, सहरी व... थप हेर्नुहोस्

News-Image

मुलुकलाई सफल बनाउन सबैको सहकार्य आवश्यक : अध्यक्ष दाहाल

  • २०७६ असार १४, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा उनले जनआकांक्षालाई सम्बो... थप हेर्नुहोस्

News-Image

ढुक्क हुनुस् सरकारको नेतृत्व परिवर्तन हुँदैन : रक्षामन्त्री पोखरेल

  • २०७६ असार १४, शनिबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताए । सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार आयोजना गरेको जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल क... थप हेर्नुहोस्

News-Image

सरकारी उपेक्षाको शिकार बन्दै सिसडोल क्षेत्रका बासिन्दाहरू

  • २०७६ असार १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

ककनी गाउँपालिका वडा नं. २ मा रहेको बन्चरेडाडाँमा दीर्घकालीन डम्पिङ्घ साइट पाँच बर्षभित्रमा सम्पन्न गर्ने भनिए पनि २५ बर्ष बितिसक्दा पनि काम सुरू गर्न नै सकिएको छैन भने अस्थाई डम्पिङ्घ साइटको रूपमा सिसडोललाई प्रयोग गरिंदै आइएको छ तथा विगत १४ वर्षदेखि ... थप हेर्नुहोस्

News-Image

नेपालमा पत्रकारिताको थालनी साहित्यिक पत्रकारिताबाट भएको हो : कार्यपत्र

  • २०७६ असार १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको अनामनगरमा शुक्रबार ‘साहित्यिक पत्रिकाका भावी रणनीति र स्थायित्वका आधार’ विषयक कार्याशाला गोष्ठी सम्पन्न भएको छ । शमी साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यशाला गोष्ठीको सभापतित्व प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले गरेका थिए । कार्यशाल... थप हेर्नुहोस्

News-Image

महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ : मन्त्री ज्ञवाली

  • २०७६ असार १३, शुक्रबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उहाँले पार्ट... थप हेर्नुहोस्

News-Image

वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिईरहेको छः सभापति देउवा

  • २०७६ असार १३, शुक्रबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताएका छन् । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उनले राजनीतिक विचार र आस्थाका आधारमा ... थप हेर्नुहोस्

News-Image

दुई सय ५० जना राप्रपामा प्रवेश, अध्यक्ष थापा भन्छन् -‘कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदैछ’

  • २०७६ असार १३, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन् । काठमाडौंमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख... थप हेर्नुहोस्

News-Image

सहमतिपछि पोखरा महानगरपालिकामा लागेको ताला खोलियो

  • २०७६ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ । काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज ला... थप हेर्नुहोस्

News-Image

सरकार ढालिदिने कांग्रेस सभापति देउवाको चेतावनी

  • २०७६ असार १३, शुक्रबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्। सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयक कुनै पनि हालत पारित हु... थप हेर्नुहोस्