मुख्य समाचार

News-Image

भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै

  • २०७६ मंसिर १२, बिहीबार

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई मिर्गौलाका दान गर्नको लागि दुई जना फेला

  • २०७६ मंसिर १२, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महराजगञ्जस्थित कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उनको एपेनिडसाइटिसको शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्य अ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थितिबारे अस्पतालको विज्ञप्ति यस्तो छ

  • २०७६ मंसिर ११, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण भएपछि प्रधानमन्त्री ओली गम्भीर बिरामी परेका थिए । उनको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ... थप हेर्नुहोस्

News-Image

‘सरकारको शैली बदल्न काँग्रेसको जीत आवश्यक’

  • २०७६ मंसिर ११, बुधबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा आज उनले शैली बदल्दै सरकारलाई सन्देश... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीमा बस दुर्घटना, १२ जनाको मृत्यु

  • २०७६ मंसिर ११, बुधबार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपाल... थप हेर्नुहोस्

News-Image

विद्यालाई विजयी गराएर पठाउनुहोस् बाँकी अवधिमा मन्त्री बनाएरै छाड्छौं: नेता गौतम

  • २०७६ मंसिर ११, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले बाँकी अवधिमा घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको सन्दर्भमा नेकपा निर्वाचन परिचालन कमिटी कास्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड, वामदेव र नेम्बाङ चुनावी सभामा बोल्नु अघि पोखरामा बम बिस्फोट

  • २०७६ मंसिर ११, बुधबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधवार (आज) मध्याह्न पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । नेकपाका अध्यक्ष पुष्पक... थप हेर्नुहोस्

News-Image

ओलीको जालमा फेरि फसे प्रचण्ड

  • २०७६ मंसिर ११, बुधबार
  • |  राजु लामिछाने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य विभाजन टुङ्गो लगाएको विषयले यो साताभरि चर्चा पायो । नेकपा सचिवालयले गत बुधबार पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र स... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६: तीन दिन विद्यालय बिदा

  • २०७६ मंसिर ११, बुधबार

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म ... थप हेर्नुहोस्

News-Image

भेन्टिलेटरबाट हटाइयो प्रधानमन्त्रीलाई, स्वास्थ्यमा सुधार

  • २०७६ मंसिर ११, बुधबार

मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा भन्दा सुधार आएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सू... थप हेर्नुहोस्