मुख्य समाचार

News-Image

जसपाका महतो सिरहा-४ बाट निर्वाचित

  • २०७९ मंसिर ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका उम्‍मेदवार वीरेन्द्र प्रसाद महतो सिरहा-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् । महतोले २४ हजार १०२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्... थप हेर्नुहोस्

News-Image

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली १ बाट विजयी

  • २०७९ मंसिर ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएकी छिन् । नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ मा विजयी भएकी हुन् । श्रेष्ठ ३० हजार ४०४ मत प्रा... थप हेर्नुहोस्

News-Image

एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ ६ बाट डा. शेखर कोइराला निर्वाचित

  • २०७९ मंसिर ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङको क्षेत्र नं. ६ को प्रतिनिधि सभामा निर्वाचित भएका छन् । नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै डा. शेखर कोइराला निर्वाचित भएका हुन् । कोइरालाले ३५ हजार २१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द... थप हेर्नुहोस्

News-Image

पश्चिम नवलपरासी १ मा विनोद चौधरीसँग पराजित भए हृदयेश त्रिपाठी, यस्तो छ मतान्तर

  • २०७९ मंसिर ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा निर्वाचित भएका छन् । चौधरील जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । सत्ता गठबन्धनको समर्थन पाएका... थप हेर्नुहोस्

News-Image

कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी, कसले कति मत पाए ?

  • २०७९ मंसिर ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन विजयी भएका हुन् । अध्यक्ष लिङ्देनले ४० हजार ६६२ मतप्राप्त गर्दा उनक... थप हेर्नुहोस्

News-Image

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचित, कसले कति मत पाए ?

  • २०७९ मंसिर ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका अमृत खड्कालाई पराजित गर्दै ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी हुन् । तोसिमाले ३१ हजार १३६ मत प्राप्त गर... थप हेर्नुहोस्

News-Image

शशांक कोइराला पूर्वी नवलपरासीबाट निर्वाचित

  • २०७९ मंसिर ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला निर्वाचित भएका छन् । उनी लगातार चौथो पटक निर्वाचित भएका हुन् । कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । क... थप हेर्नुहोस्

News-Image

रौतहट १ बाट माधवकुमार नेपाल विजयी, कसले कति मत पाए ?

  • २०७९ मंसिर ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । नेकपा एमालेका अजय गुप्तालाई पराजित गर्दै अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गरे भने उनका निकटत... थप हेर्नुहोस्

News-Image

कांग्रेसका अधिकारीलाई भारी मतान्तरले पराजित गर्दै झापा- ५ बाट ओली विजयी, यस्तो छ मतपरिणाम

  • २०७९ मंसिर ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ओलीले ५२ हजार... थप हेर्नुहोस्

News-Image

चितवन-२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी, यस्तो छ मतपरिणाम

  • २०७९ मंसिर ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गर्दै रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्... थप हेर्नुहोस्