
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आउनुभएको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुग्नुभएको हो । राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा आज नेता तथा कार्यकर्... थप हेर्नुहोस्
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल... थप हेर्नुहोस्
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा भएको विशेष महाधिवेशनपछि सार्वजनिक निर्वाचन तालिका परिमार्जन गरिएको छ । विशेष महाधिवेशनद्वारा गठित निर्वाचन समितिले नेतृत्व चयनका लागि परिमार्जन गरेको तालिकाअनुसार बिहीबार बिहान २ देखि ५ ... थप हेर्नुहोस्
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । कार्यालयले बुधबार विभिन्न ... थप हेर्नुहोस्
बागमती मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बैठकले प्रादेशिक कृषि थोकब... थप हेर्नुहोस्
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच बुधबार औपचारिक रूपमा पार्टी समायोजन भएको छ । बुधबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपा... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा बुधबार गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्... थप हेर्नुहोस्
नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बुधबार एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गर्नुभएको हो । अध्यक्ष लम्सालल... थप हेर्नुहोस्
