मुख्य समाचार

News-Image

स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताउनुभएको छ । विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्ला समय देखिएका स... थप हेर्नुहोस्

News-Image

संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरम्जामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गर्नुभएको छ । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत, विसं २०६३ को अन्तरिम संसद् र २०६४ देखि २०७० सम्म संविधानसभा सदस्य रहनुभएका श्रीसल... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबीचको सहमतिका आधारमा एक-एक उम्मेदवारको प्रस्ताव परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो । निर्विरोध निर्वा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र व... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको पद तथा गोपनीयताको शपथ

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डा... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकमा बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङलगायत मुलुकका विभिन्न स्थानमा प्र... थप हेर्नुहोस्

News-Image

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्... थप हेर्नुहोस्

News-Image

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य र... थप हेर्नुहोस्

News-Image

जनहितलाई प्राथमिकतामा राखी काम गर्न मन्त्री चौधरीद्वारा निर्देशन

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले वन संरक्षण, बजेटको प्रभावकारी प्रयोग र जनतामुखी विकासलाई प्राथमिकतामा राखी काम गर्न सरोकार भएका सबैलाई निर्देशन दिनुभएको छ । सोमबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागमा ... थप हेर्नुहोस्