मुख्य समाचार

News-Image

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेट, के भयो कुराकानी ?

  • २०७९ आश्विन २७, बिहीबार

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको... थप हेर्नुहोस्

News-Image

नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये, कति दलले दिए प्रत्यक्षतर्फ उम्मेदवारी ?

  • २०७९ आश्विन २६, बुधबार

मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्... थप हेर्नुहोस्

News-Image

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

  • २०७९ आश्विन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दोर्जे लामाले निर्वाचन कार्यालयमा उम्मेदवारी फिर्ता लिन निवेदन दिएसँगै मना... थप हेर्नुहोस्

News-Image

प्रभु साहको कदमप्रति यसो भने शंकर पोखरेलले

  • २०७९ आश्विन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी छोडेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिनु पार्टीलाई धोका दिएको बताएका छन् । बुधबार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । पोखरेलले प्रभु साहको कदम अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा... थप हेर्नुहोस्

News-Image

नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारलाई दियो यस्तो निर्देशन

  • २०७९ आश्विन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । एकीकृत समाजवादी का महासचिव डा वेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई यस्तो निर्देशन दिएका हुन् । आगामी मङ्... थप हेर्नुहोस्

News-Image

गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

  • २०७९ आश्विन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । नेकपा (एकीकृत समाजवादी)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी थिए । गु... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण

  • २०७९ आश्विन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक... थप हेर्नुहोस्

News-Image

विनोद चौधरीले पाए टिकट

  • २०७९ आश्विन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

चर्चित उद्योगपति विनोद चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि टिकट पाएका छन् । उनलाई नेपाली काँग्रेसले टिकट दिएको हो । नेपाली काँग्रेसको तर्फबाट पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट चौधरीले टिकट पाएका हुन् । सत्ता गठबन्धनको तर्... थप हेर्नुहोस्

News-Image

संघ र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

  • २०७९ आश्विन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज (आइतबार) हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । दलहरूले वर्षालगायतका कारण मनोनयनमा समस्या हुने भन्दै कार्यतालिका फेरेर... थप हेर्नुहोस्