मुख्य समाचार

News-Image

भीम रावलले आयोगलाई शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?,भनि प्रश्न गरेपछि…

  • २०७९ कार्तिक ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता डा भीम रावलले निर्वाचन आयोगमाथि प्रश्न गरेका छन् । बुधबार एक ट्विट गर्दै उनले निर्वाचन आयोगमाथि प्रश्न गरेका हुन् । नेता रावलले 'कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी... थप हेर्नुहोस्

News-Image

काठमाडौं १ मा कति दलले दिए उम्मेदवारी ?

  • २०७९ कार्तिक ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकु... थप हेर्नुहोस्

News-Image

निर्वाचनको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

  • २०७९ कार्तिक ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । बुधबार राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शङ्खधर चोक, भक्तपुर मध... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुल्ने

  • २०७९ कार्तिक ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा कतिवटा मतपत्रमा गर्नुपर्छ मतदान ?

  • २०७९ कार्तिक ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने न... थप हेर्नुहोस्

News-Image

वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय भेलामा के भने माधव नेपाल र प्रचण्डले ?

  • २०७९ कार्तिक ७, सोमबार
  • रासस

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्... थप हेर्नुहोस्

News-Image

मलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : देउवा

  • २०७९ कार्तिक ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन गठबन्धन नबनेको बताएका छन् । सोमबार पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवाले ... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने बाबुराम भट्टराईले

  • २०७९ कार्तिक ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट परेका छन् । सोमबार वाम लोकतान्त्रिक गठबन्धनको बागमती ... थप हेर्नुहोस्

News-Image

रामचन्द्र पौडेलले हँसिया हथौडासँग डराउनुपर्दैन भनेपछि…

  • २०७९ कार्तिक ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हँसिया हथौडासँग डराउन नहुने बताएका छन् । सोमबार वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘हँसिया हथौडा देखेर नडराउनहोस् । त्यो... थप हेर्नुहोस्

News-Image

किन सोध्यो निर्वाचन आयोगले कांग्रेसका महामन्त्री थापा र एमाले नेत्री चौधरीलाई स्पष्टीकरण ?

  • २०७९ कार्तिक ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगलले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापा र नेकपा (एमाले) सुनसरी क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहि... थप हेर्नुहोस्