
सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, ... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले भन्नुभय... थप हेर्नुहोस्
पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोला... थप हेर्नुहोस्
गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घट... थप हेर्नुहोस्
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आगामी फागुनमा हुने निर्वाचनमार्फत देशमा विद्यमान समस्याको निकास निकाल्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालिन... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस) का सेवालाई थप व्यावसायिक र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा सोमबार रासस व्यवस्थापनसँगको छलफलमा उहाँले राससलाई देश र जनताको पक्षमा थप क्रियाशील हुन आग्रह गर्... थप हेर्नुहोस्
खानेपानीमन्त्री डा मदनप्रसाद परियारले दोम्बर पदभार ग्रहण गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएका मन्त्री परियारलाई आइतबार प्रधानमन्त्रीद्वारा खानेपानी मन्त्रालयको अतिरिक्त जिम्मेवारी तोकिएको थियो । सिंहदरबारस... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनमार्फत देशमा विद्यमान समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्का... थप हेर्नुहोस्
