मुख्य समाचार

News-Image

वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकता, ध्रवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ । नेकपाले आज एक अपिल जारी गर्दै विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्ष... थप हेर्नुहोस्

News-Image

एमाले नेता तथा कार्यकता महाधिवेशन प्रनिनिधि चयनमा व्यस्त

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् । पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजा... थप हेर्नुहोस्

News-Image

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ : मन्त्री घिसिङ

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताउनुभएको छ । उहाँले शुक्रबार सडक डिभिजन कार्यालय काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुरुआत गर्दै सडक एम्बुलेन्स नेपालमा नमूनाक... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंबीच शुक्रबार वार्ता भएको छ । सिंहदरबारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिनु... थप हेर्नुहोस्

News-Image

चलचित्र परान हेरेपछि सञ्चारमन्त्री खरेलले भन्नुभयो, ‘परान सासले होइन, साथले चल्छ’

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सदस्यहरुले शुक्रबार नेपाली फिल्म ‘परान’ हेर्नुभएको छ । दीपक आचार्यद्वारा निर्देशित चलचित्र ‘परान’को विशेष प्रदर्शनसहित ‘नेपाली चलचित्रको वर... थप हेर्नुहोस्

News-Image

गुणस्तरीय कानुन निर्माणमा नेपाल कानुन समाज

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालको संविधान निर्माण र कार्यान्वयनमा ‘पर्दा पछाडि’ रही निरन्तर सहयोग पुर्‍याइ रहेको नेपाल कानुन समाजले प्रदेश र स्थानीय तहका कानुन तर्जुमाका लागि सात वर्षदेखि सहकार्य गर्दै आएको छ । सङ्घीय सरकारका लागि कार्य विस्तृतीकरण परिमार्जन गर्न प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक सम्पन्न

  • २०८२ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र युरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीसँग खेलकुद परिषद्का सदस्यसचिवको विदाइ भेट

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गर्नुभएको छ । परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिनुभएको योगदानको सराहना गर्दै आगामी सुखद् जीवनका ला... थप हेर्नुहोस्

News-Image

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो : स्वास्थ्यमन्त्री डा गौतम

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य काम संस्थागत प्रणालीको सुदृढीकरण भएको बताउनुभएको छ । मन्त्रालयको आयोजनामा सुक्रबार भएको राष्ट्रिय वार्षिक समीक्षा गोष्ठी (आव २०८१/८२) को उद्घाटन गर्दै उहाँले सरकार निर्वाचन गराउन जिम्मेवारी... थप हेर्नुहोस्

News-Image

सङ्कट समाधानका लागि एउटै मोर्चा आवश्यक छ : संयोजक दाहाल

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको बताउनुभएको छ । विभिन्न कम्युनिष्ट घटकहरु मिलेर गठन गरिएको नेपाली कम्युनिष... थप हेर्नुहोस्