मुख्य समाचार

News-Image

बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ : हर्क साम्पाङ

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताउनुभएको छ । ताप्लेजुङमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा साम्पाङले बढ्दो भ्रष्टाचार, विभेद, श्रमको सम्मान नहुनुजस्ता का... थप हेर्नुहोस्

News-Image

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्यो

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज (शुक्रबार) बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी ... थप हेर्नुहोस्

News-Image

सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्धता

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । आठौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर पहिलो चरणमा सरकारी सञ्चारमाध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको हो । औपचारिक सङ्घ, सङ्गठनहरु सामाजिक सु... थप हेर्नुहोस्

News-Image

‘कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो’

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो... थप हेर्नुहोस्

News-Image

‘सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो’

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढेको धारणा राख्नुभएको छ । नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट) ले बिहीबार ‘आठौँ समाजिक सुरक्षा दिवस’ को अवसरमा आयोजित ‘योगदानमा आधारित सा... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गर्नुभएको छ । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताकाे आग्रह

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनका वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाट... थप हेर्नुहोस्

News-Image

मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ : संयोजक प्रचण्ड

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकप... थप हेर्नुहोस्

News-Image

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : नेता डा रावल

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका नेता डा भिम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मङ्सिर १२ गते धनगढीमा आयोजना गर्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा निर्वाचनको लागि सेना परिचालनको स्वीकृति

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद... थप हेर्नुहोस्