
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताउनुभएको हो । शुक्रबार पार्टी केन्द्रीय पदाधिका... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा शुक्रबत राति आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो... थप हेर्नुहोस्
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । कार्की प्रधानमन्त्रीमा नित्युक्त भएसंगै उहाँको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै (भदौ २७ गते शुक्रबार) साँझ ९ बजे शपथग्रहण... थप हेर्नुहोस्
पूर्वसभामुखद्वय अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महराले नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उहाँहरूले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी भन्नुभएको छ, “ऐतिहासिक संविधानसभाबाट निर्माण गरि... थप हेर्नुहोस्
सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर शुक्रबार कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन । जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएक... थप हेर्नुहोस्
सोसलिष्ट इन्टरनेशनलले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलले वक्तव्यम... थप हेर्नुहोस्
नेपाली कांग्रेसले लोकतन्त्र रक्षाका लागि आज बिहान सामाखुसी चोकबाट शान्तिपूर्ण र्याली सम्पन्न गरेको छ। “संवैधानिक सर्वोच्चताको कायम गरौं, राष्ट्रपतिलाई सार्वजनिक गरौं, जेन–जीको भ्रष्टाचार नियन्त्रणसहितका उचित माग पूरा गरौं, सबै समस्याको समाधान वर्तमा... थप हेर्नुहोस्
प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताउनुभएको छ । उहाँहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, सम... थप हेर्नुहोस्
इतिहासका हरेक युग परिवर्तनको संवाहक र नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका सबै तहका साथीहरूले आजको विषम परिस्थितिलाई गम्भीर विश्लेषण र निर्मम समीक्षासहित हेर्नुपर्ने बेला आएको छ। पार्टीका विकृति हटाउँदै व्यक्ति होइन विचार, शक्ति होइन सत्य, नेता होइन ... थप हेर्नुहोस्
नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग... थप हेर्नुहोस्
