मुख्य समाचार

News-Image

राष्ट्रपतिबाट काष्ठमण्डपको लोकार्पण

  • २०७८ चैत्र २१, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसत) को लोकार्पण गरेकी छिन् । काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप साँचो ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

  • २०७८ चैत्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । आज (सोमबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आसन्न स्थान... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भने ईश्वर पोखरेलले

  • २०७८ चैत्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'तपाईँहरू एकदम प्रस्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन ।' स्... थप हेर्नुहोस्

News-Image

एआइजीमा बढुवाविरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा

  • २०७८ चैत्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलास उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको हो । यसअघि आइतबार रेग्मीकै इजालसले उक... थप हेर्नुहोस्

News-Image

चुच्चे नक्सा बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाइयो : ईश्वर पोखरेल

  • २०७८ चैत्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुच्... थप हेर्नुहोस्

News-Image

यस्तो छ मतपत्रमा दलीय रोलक्रम

  • २०७८ चैत्र २१, सोमबार
  • पत्रपत्रिका

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ म... थप हेर्नुहोस्

News-Image

‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको छ : माधव नेपाल

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन् । आज (आइतबार) समाजवादी प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री बालकृष्ण खाँणले दिए यस्तो निर्देशन

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम... थप हेर्नुहोस्

News-Image

ओलीले दायर गरेको रिट ‘हेर्न नमिल्ने’ मा

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख र निर्वाचन आयोगलाई दायर गरेको रिट 'हेर्न नमिल्ने'मा परेको छ । आज (आइतबार) न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले उक्त रिटलाई 'हेर्न नमिल्ने' मा राखिएको... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भने मन्त्री कार्कीले

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताउनुभएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनले आउने स्था... थप हेर्नुहोस्