मुख्य समाचार

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • २०८२ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आद... थप हेर्नुहोस्

News-Image

काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्‍यो : गृहमन्त्री

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गठन भएसँगै सुरक्षाको अवस्था सामान्य हुँदै गएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा भएको सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजी पुस्ताको अगुवाइमा भएक... थप हेर्नुहोस्

News-Image

‘हालको अवस्थामा चुनावको विकल्प छैन’

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले आगामी फागुन २१ गते हुने निर्वाचनको निम्ति वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । काठमाडौँमा मंगलबार आयोजित ‘संसद् पुनःस्थापना कि निर्वाचन’ विषयक अन्तररक्... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान ... थप हेर्नुहोस्

News-Image

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार,... थप हेर्नुहोस्

News-Image

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताउनुभएको छ । मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिग... थप हेर्नुहोस्

News-Image

‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आर्थिक उन्नतिको लक्ष्यसहित डा गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा डा न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो । आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थि... थप हेर्नुहोस्

News-Image

विप्लवद्वारा ‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा मंगलबार दल दर्ताका लागि निवेदन दिएको छ । आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको ... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा ... थप हेर्नुहोस्

News-Image

सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति

  • २०८२ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आ... थप हेर्नुहोस्