मुख्य समाचार

News-Image

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा थुप्रै विकास निर्माणका काम भएकाले नेपालमा केही हुँदैन भन्ने भ्रम त्यागेर जतिसक्दो छिटो स्वदेश फर्कन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ । स्पेनका लागि नेपाली राजदूतको न... थप हेर्नुहोस्

News-Image

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आउनुभएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देख्नुभएन । वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उहाँको यो पहिलो अनुभव हो । क्षेत्रीय होटल सङ्घका न... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफाव... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुुनुहुन्छ । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा... थप हेर्नुहोस्

News-Image

गायिका एलिना चौहानलाई दुर्व्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुर्व्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ । गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीबाट मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराउनुभएको थियो । स्पेनमा हाल करिव १५ हजार नेप... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । युरोपकै पुरानो मध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । स... थप हेर्नुहोस्

News-Image

रास्वपाले ‘कुलिङ पिरियड’को हेरफेरप्रति संसदीय छानबिन समिति गठनको माग गर्ने

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति आपत्ति जनाएको छ । रास्वपाको बिहीबार बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएक... थप हेर्नुहोस्

News-Image

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा आफ्ना धारणा राख्नेक्रम जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, सुरेन्द्रराज पाण्... थप हेर्नुहोस्

News-Image

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा बिहीबार कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय... थप हेर्नुहोस्