मुख्य समाचार

News-Image

निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छ : मुख्यमन्त्री कार्की

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको म... थप हेर्नुहोस्

News-Image

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ (असोज २ र ३ गते दुई दिनसम्म) भव्यताकासाथ मनाउन जिप्रकाले जिल्ला समन्... थप हेर्नुहोस्

News-Image

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।बैठकमा विपद् जोखिम न्यूनीक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनः निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी) अर्यालसँग म... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारक... थप हेर्नुहोस्

News-Image

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ । उहाँले मंगलबार एक अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनम... थप हेर्नुहोस्

News-Image

‘संविधान संशोधन बहसपत्र मस्यौदा होइन, प्रारम्भिक दस्तावेज हो’   

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मोहनलाल आचार्यले संविधान संशोधन बहसपत्र संविधान संशोधनको मस्यौदा नभई त्यसका लागि आवश्यक आधार तयार गर्ने प्रारम्भिक दस्तावेज भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले संविध... थप हेर्नुहोस्

News-Image

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रूपमा सेवा प्रव... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गर्नुभएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्... थप हेर्नुहोस्

News-Image

प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन

  • २०८३ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्नुभएको छ । पशुपतिनाथ मन्दिरमा उहाँले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणे... थप हेर्नुहोस्