मुख्य समाचार

News-Image

आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गर्नुभएको छ । विनियोजन विधेयक २०८२ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकहरूमाथि सांसदहरूले उठ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाबाट चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भ... थप हेर्नुहोस्

News-Image

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री राई

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

रक्षामन्त्री मानवीर राईले नेपालको संविधान, प्रचलित कानुन र नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले सीमा सुरक्षाको कार्यमा अन्य सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२/८३ माथिको छलफलमा रक्षा मन्त्रालयक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले ने... थप हेर्नुहोस्

News-Image

इरान–इजरायल युद्धबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारी माग

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

मध्यपूर्वी मुलुकहरू इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदहरूले माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्नेक्रममा अधिकांश सांसदहरूले ती मुलुकमा रहेका नेपालीको... थप हेर्नुहोस्

News-Image

नेकपा(एमाले)द्वारा विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई ... थप हेर्नुहोस्

News-Image

द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... थप हेर्नुहोस्

News-Image

शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुर्‍याइनेछ : मन्त्री यादव

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

खानेपानीमन्त्री प्रदीप यादवले शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुर्‍याइने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा बजेट छलफलमा उठेका सवालहरूको जवाफ दिँदै मन्त्री यादवले शतप्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुर्‍याइ खानेपा... थप हेर्नुहोस्

News-Image

समृद्ध मुलुक निर्माणका लागि ऊर्जा र सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ : मन्त्री खड्का

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणका लागि ऊर्जा र सिँचाइ क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ । सङ्घीय संसद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विषयमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बज... थप हेर्नुहोस्

News-Image

राप्रपा र रास्वपाद्वारा बैठक बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जारी राखेका छन् । यी दु... थप हेर्नुहोस्