मुख्य समाचार

News-Image

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । ब... थप हेर्नुहोस्

News-Image

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गर्नुभएको छ । साङ्घाई को-अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्... थप हेर्नुहोस्

News-Image

भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । बैठकले वैरागीको नेतृत्वमा छा... थप हेर्नुहोस्

News-Image

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछ : मन्त्री पन्त

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौताबमोजिम नै शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्... थप हेर्नुहोस्

News-Image

राससका महाप्रबन्धक राईको बिदाइ

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुनुभएको छ । राससले महाप्रबन्धक राईलाई धन्यवाद दिँदै सम्मानसहित विदाइ गरको हो । उहाँ विस २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक... थप हेर्नुहोस्

News-Image

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुुस्त हुने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले... थप हेर्नुहोस्

News-Image

६० किलो सुन प्रकरण : अमला रोका रिहालगत्तै पक्राउ

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

६० किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई सोमबार रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई रु दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएगत्तै... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । समारोहमा जनगणतन्त्र बङ्गलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, गणतन्त्र दक्षि... थप हेर्नुहोस्

News-Image

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित पौडेल नियुक्त हुनुभएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोमबार प्राधिकरण सञ्चालक समितिको सदस्यमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–... थप हेर्नुहोस्

News-Image

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिनुभएको छ । सोमबार गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिन... थप हेर्नुहोस्