मुख्य समाचार

News-Image

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफल... थप हेर्नुहोस्

News-Image

आज ४३औँ बिपी स्मृति दिवस

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।उहा... थप हेर्नुहोस्

News-Image

‘काउन्सिललाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्छ’

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सांसदहरूले मिडिया काउन्सिललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा उहाँहरूले काउन्सिललाई सरकारको एकाधि... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र ग... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय, बढुवा समिति सचिवालयको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस हुन... थप हेर्नुहोस्

News-Image

उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था रहँदैन : ऊर्जामन्त्री खड्का

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नरहने बताउनुभएको छ । पश्चिम सेती ‘कोरिडोर’मा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार मन्त्रालयमा सम्पन्न बहुपक्षीय समझदारीपत... थप हेर्नुहोस्

News-Image

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङमा फसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गर्नुभएको छ । सांसद आचार्यले सोमबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका... थप हेर्नुहोस्

News-Image

आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ... थप हेर्नुहोस्

News-Image

एमालेको नवौँ केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौँ बैठक आजदेखि बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ११ बजेदेखि बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदन... थप हेर्नुहोस्

News-Image

समाज परिवर्तनको सन्देश दिन ‘महाभोज’ चलचित्र सफल : अध्यक्ष दाहाल

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ले आजको पुस्ताले सामन्तवादका विरुद्ध सङ्घर्ष गरी समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश दिन सफल भएको बताउनुभएको छ । आइतबार चलचित्र हेरेपछि प्रतिक्रिया द... थप हेर्नुहोस्