मुख्य समाचार

News-Image

चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले चिकित्सक माग सम्बोधन गर्न सरकारसमक्ष माग गर्नुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा उहाँहरूले चिकित्सक आन्दोलनका कारण बिरामीहरू अलपत्रमा परेकाले समयमै उनीहरूको माग सम्बोधन गर्न सुझाव दिनुुभएको हो । सांसद गोमादेवी तिमल्सेनाले भन्नुभयो “च... थप हेर्नुहोस्

News-Image

विपद प्रभावितको उद्धार गर्न सांसदहरुको माग

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन,... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : उद्धार र राहतको पहल गर्न सांसद पन्तको आग्रह

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य कमलादेवी पन्तले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धनजनको क्षति भएको उल्लेख गर्दै उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई तत्काल उद्धार गर्न र राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद पन्त... थप हेर्नुहोस्

News-Image

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनस्र्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहे... थप हेर्नुहोस्

News-Image

भारी वर्षा बिना कसरी गयो भोटेकोशीमा बाढी ?

  • २०८२ असार २४, मंगलवार
  • प्रगति ढकाल

जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । विभा... थप हेर्नुहोस्

News-Image

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट... थप हेर्नुहोस्

News-Image

उद्धार गर्न सरकार युद्धस्तरमा : प्रधानमन्त्री ओली

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्ज... थप हेर्नुहोस्

News-Image

बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदी... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान... थप हेर्नुहोस्

News-Image

केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

  • २०८२ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपद्बाट क्षति पुगेपछि गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । रसुवामा बाढीका कारण नागरिक सम्र्पकविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले... थप हेर्नुहोस्