
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । परिवर्तन अभियान नेपालले शनिबार काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले देशम... थप हेर्नुहोस्
गृहमन्त्री रमेश लेखकले बैतडीको जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गर्नुभएको छ । लेखकले शनिब्बर बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । निरीक्षणका क्रममा लेखकले जिप्रकालग... थप हेर्नुहोस्
नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताउनुभएको छ । शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्... थप हेर्नुहोस्
कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा लोकतन्त्रको बदनाम भएको बताउनुभएको छ । शनिबार उदयपुरमाआयोजित उदयपुर उद्योग वाणिज्य सङ्घको तेस्रो जिल्ला अधिशेन उद्घाटन कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक ... थप हेर्नुहोस्
वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण र... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिनुभएको... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजय... थप हेर्नुहोस्
प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा शनिबार प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशकोे भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । शनिबार वीरेन्द्रनगर नगरपालिका–८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्र... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताउनुभएको छ । साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले शनिबार रामहिटीमा आयोजना गरेको पुरस्कार वित... थप हेर्नुहोस्
