मुख्य समाचार

News-Image

मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइरा आइल्याण्डको... थप हेर्नुहोस्

News-Image

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सव... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन ८८ दिन बाँकी : आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दल... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

  • २०८२ मंसिर २०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताउनुभएको छ । त्यस क्रममा बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको उहाँले जानकारी द... थप हेर्नुहोस्

News-Image

ज्यान जोखिममा राखेर ‘रबरबोट’ को सहारामा विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी

  • २०८२ मंसिर २०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुक... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

  • २०८२ मंसिर २०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका... थप हेर्नुहोस्

News-Image

कृषियोग्य जमिन छुट्याइने

  • २०८२ मंसिर १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न लागिएको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको हो । सबै स्थानीय तहले जग्गाको कित्तागत विवरण ... थप हेर्नुहोस्

News-Image

वडाध्यक्ष थापाको निधन

  • २०८२ मंसिर १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । वडाध्यक्ष थापाको निधनमा ... थप हेर्नुहोस्

News-Image

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

  • २०८२ मंसिर १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित, ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

  • २०८२ मंसिर १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार )सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्... थप हेर्नुहोस्