
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभएको छ । मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आइतबार सिटी स्क्यान सेवा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रले सस्तो र स... थप हेर्नुहोस्
राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ । सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिन... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाउनुभएको छ । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत शनिबार सिरहा सदरमुकाममा आयोजित ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले ... थप हेर्नुहोस्
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उहाँल... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामूहिक बलात्कारपीडित १७... थप हेर्नुहोस्
रौतह, माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओ... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भोको पेट मारेर आफू हराउन खोजेकाे आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल मार्फत बालेनले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाउनुभएको हो । मेयर साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको आर्थिक एवं सामाजिक विकासका लागि कांग्रेस पार्टी सक्षम रहेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेस शिवपुरी गाउँपालिका नुवाकोटको प्रथम पालिका सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्... थप हेर्नुहोस्
