मुख्य समाचार

News-Image

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ । सङ्घले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । सङ्घको ११औँ अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्... थप हेर्नुहोस्

News-Image

जिल्ला अदालत काठमाडौँमा पाँच वर्षमा दोब्बर मुद्दा

  • २०८२ असार ३०, सोमबार
  • कालिका खड्का

जिल्ला अदालत काठमाडौँमा प्रत्येक वर्ष मुद्दाको चाप बढ्दै गएको छ । पाँच आर्थिक वर्षमा यहाँ मुद्दाको चाप दोब्बरभन्दा बढी पुगेको छ । पाँच वर्षअघि अर्थात् आर्थिक वर्ष २०७७/७८ मा २१ हजार ८३२ मुुद्दा दर्ता भएकामा चालु आर्थिक वर्षको यही असार २७ गतेसम्म मुद... थप हेर्नुहोस्

News-Image

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिने : महासचिव पोखरेल

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताउनुभयो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पार्टी केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै म... थप हेर्नुहोस्

News-Image

‘देशमा बढ्दो सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउँछ’

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा बढ्दो सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउने बताउनु भएको छ । आइतबार मध्यपुरथिमिमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्... थप हेर्नुहोस्

News-Image

वनमन्त्री शाहीको एक वर्ष : विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको कार्य जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयले नीतिगत सुधारमार्फत विकास आयोजना सहजीकरणमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ । नीतिगत सुधारले मन्त्रालयलाई लाग्दै आएको... थप हेर्नुहोस्

News-Image

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गर्नुभएको थियो । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग राससका समाचा... थप हेर्नुहोस्

News-Image

सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नू :अर्थ मन्त्रालय

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, ... थप हेर्नुहोस्

News-Image

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको आइतबारबसेको बैठकले छ जनाको नाम सिफारिस गरेको प्रवक्ता दिलीपकुमार मल्ल... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई आइताबार स्वदेश फर्कनुभएको छ । स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीनवटा छलफल सत्र र चार... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्वारा एनपिएललाई निरन्तरता दिन माग

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपिएल)लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ । कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दैै नेपाली क्रिकेटको विकासमा एनपिएल प्रतियोगिता महत्वपूर्ण कोशेढ... थप हेर्नुहोस्