मुख्य समाचार

News-Image

विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माण गर्न रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय ... थप हेर्नुहोस्

News-Image

एमसीसीले थप छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसीसीअन्तर्गतका आयोजन... थप हेर्नुहोस्

News-Image

‘सत्यतथ्य समाचार प्रवाह हुँदा लोकतन्त्र बलियो हुन्छ’

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

समाजवादी प्रेस सङ्गठन, नेपालले नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला र विभाग उपप्रमुख दामोदर अर्याललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । पार्टीको तेस्रो सचिवालय बैठकले ज्वालालाई विभाग प्रमुख तथा सङ्गठनको इन... थप हेर्नुहोस्

News-Image

एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन पारित

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनी... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच करिब दुई घण्टा वार्ता , के भयो कुराकानी ?

  • २०८१ पुष १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गत... थप हेर्नुहोस्

News-Image

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छ : अध्यक्ष यादव

  • २०८१ पुष १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । अवधि पत्रकार सङ्घ नेपालद्वारा बिहीबार बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधार... थप हेर्नुहोस्

News-Image

राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

  • २०८१ पुष १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकम... थप हेर्नुहोस्

News-Image

सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ : गृहमन्त्री लेखक

  • २०८१ पुष १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिकाले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको जिपिएस÷जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जड... थप हेर्नुहोस्

News-Image

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

  • २०८१ पुष १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७७औँ बैठकमा सम्बोधन गर्दै कुलपति ओ... थप हेर्नुहोस्

News-Image

प्रचण्डले शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न आग्रह गरेपछि…

  • २०८१ पुष १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशास... थप हेर्नुहोस्