मुख्य समाचार

News-Image

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

  • २०८१ पुष ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गर्नुभएको छ । एनपिएलमा जनकपुर वोल्टस्ले ... थप हेर्नुहोस्

News-Image

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

  • २०८१ पुष ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र... थप हेर्नुहोस्

News-Image

राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन, एक करोड बढी राजस्व सङ्कलन

  • २०८१ पुष ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसह... थप हेर्नुहोस्

News-Image

आज विश्व ध्यान दिवस : प्रधानमन्त्री ओलीको सन्देश

  • २०८१ पुष ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।... थप हेर्नुहोस्

News-Image

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

  • २०८१ पुष ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । काठमाडौँका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले शुक्रबार प... थप हेर्नुहोस्

News-Image

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

  • २०८१ पुष ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ । नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रण... थप हेर्नुहोस्

News-Image

दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

  • २०८१ पुष ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्... थप हेर्नुहोस्

News-Image

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ : महामन्त्री सिंह

  • २०८१ पुष ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । सो पार्टीले समसामयिक विषयमा धारणा राख्न शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सहकारीको रकम ठगी गर्नेलाई कारबा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

  • २०८१ पुष ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा य... थप हेर्नुहोस्

News-Image

दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा

  • २०८१ पुष ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ । टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो ।... थप हेर्नुहोस्