मुख्य समाचार

News-Image

हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताउनुभएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उहाँले हिमाल करोडौँ म... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिदैँ

  • २०८२ जेष्ठ २, शुक्रबार
  • प्रगति ढकाल

तीन वर्षअघि तीन दशकको पर्खाइपछि सञ्चालन भएको मेलम्ची खानेपानी आयोजनालाई बाढीले विनास गरायो । खानेपानी मन्त्रालयका अनुसार रु दुई अर्बभन्दा बढीको क्षति गरायो । अहिले पनि झण्डै आधा वर्ष मेलम्ची बन्द हुने र आधा वर्ष सञ्चालनमा रहेको छ । तीन वर्षअघि नै मन... थप हेर्नुहोस्

News-Image

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले... थप हेर्नुहोस्

News-Image

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको बिहीबार सम्पन्न पहिलो ब... थप हेर्नुहोस्

News-Image

‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक अपरिहार्य रहेको बताउनुभयो । नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय स्टेशनहरूको दुईदिन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिनुहुने

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बज... थप हेर्नुहोस्

News-Image

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य... थप हेर्नुहोस्

News-Image

सांसद मोहनबहादुर बस्नेत निलम्बित

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित हुनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र पढेर सुनाउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहनुभएका बस्नेतविरुद्ध विशेष अ... थप हेर्नुहोस्

News-Image

कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले ) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पार्नुभएको छ । सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेस र... थप हेर्नुहोस्

News-Image

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिनुभएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त... थप हेर्नुहोस्