मुख्य समाचार

News-Image

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेसन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा १२६ वर्षे... थप हेर्नुहोस्

News-Image

‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको ब... थप हेर्नुहोस्

News-Image

लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताउनुभएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा बुधबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उहाँले सुशासन र... थप हेर्नुहोस्

News-Image

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले साउदी अरबको जुवेल सह... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

  • २०८२ बैशाख ३१, बुधबार
  • प्रगति ढकाल

नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि ... थप हेर्नुहोस्

News-Image

मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाइने

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाउने भएको छ । महासचिव शंकर पोखरेलले एक परिपत्र जारी गर्नुभई पार्... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा मंगलबार आयो... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि बस्दै

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेश सरकारको मन्त्रि... थप हेर्नुहोस्

News-Image

‘विकाससँग सांसद जोडिनुपर्छ’

  • २०८२ बैशाख ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको मंगलबारको बैठकमा भाग लिँदै सांसदहरुले विकाससँग सांसद जोडिनुपर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै उहाँहरुले विकास गतिविधि... थप हेर्नुहोस्

News-Image

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

  • २०८२ बैशाख ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो ... थप हेर्नुहोस्