मुख्य समाचार

News-Image

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

  • २०८१ आश्विन ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस पर्सा कार्यालयको बुधबार समुद्घाटन गर्दै उहाँले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थार... थप हेर्नुहोस्

News-Image

स्थिरताका लागि कांग्रेस-एमाले सरकार : मन्त्री पाण्डे

  • २०८१ आश्विन ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीतिक, आर्थिक एवं सामाजिक अस्थिरतालाई ठिक ठाउँमा ल्याउन दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वमा सरकार गठन भएको बताउनुभएको छ । कांग्रेस गण्डकी ... थप हेर्नुहोस्

News-Image

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछ : सभापति देउवा

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ । पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पताल भवनको मंगलबार उद्घाटन गर्नुह... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको... थप हेर्नुहोस्

News-Image

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कम... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानीमा भ्रष्टाचार : पूर्वसचिवठाकुरसहित चार जनालाई आठ वर्ष एक महिना कैद र बिगो बराबर जरिवाना

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पन... थप हेर्नुहोस्

News-Image

प्रचण्डले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाको रुपमा उठाएको भनेपछि…

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको आरोप लगाउनुभएको छ । संविधान निगरानी समूह र इन्स्... थप हेर्नुहोस्

News-Image

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री

  • २०८१ आश्विन ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छ : सभामुख घिमिरे

  • २०८१ आश्विन ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिनुभयो । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राज... थप हेर्नुहोस्

News-Image

जिल्ला अदालत कास्कीले दियो छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

  • २०८१ आश्विन ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका जोशीलाई जिल्ला अदालतले कास्कीले ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतले म्याद थपे गरेसंगै जोशीमाथि अनुसन्धान सुरु भएको छ । उहाँमाथि सहकारी ठ... थप हेर्नुहोस्