मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ । भे... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दि... थप हेर्नुहोस्

News-Image

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताउनुभएको छ । “राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढा : अध्यक्ष प्रचण्ड

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ, २२ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताउनुभएको छ । यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल... थप हेर्नुहोस्

News-Image

संसद्मा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच सुशासन र भ्रष्टाचार मामलामा घोचपेच र आरोप–प्रत्यारोप चलेको छ । विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेपाल कम्य... थप हेर्नुहोस्

News-Image

‘रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु न्यायसङ्गत छैन’

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सांसद रोशन कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उहाँले लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्... थप हेर्नुहोस्

News-Image

प्रिसा साह मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ् टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर... थप हेर्नुहोस्

News-Image

पोखरा–मुग्लिन सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा ल... थप हेर्नुहोस्

News-Image

काठमाडौँ घोषणापत्र जारी गर्दै एनआरएनए एकता महाधिवेशन सम्पन्न

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने 

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नु... थप हेर्नुहोस्