मुख्य समाचार

News-Image

आगामी आर्थिक वर्षदेखि राससको सेवा २४सै घण्टा सञ्चालन हुने

  • २०८१ असार २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस)को सेवालाई २४सै घण्टा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएक... थप हेर्नुहोस्

News-Image

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल निलम्बित

  • २०८१ असार २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन... थप हेर्नुहोस्

News-Image

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

  • २०८१ असार २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको पदाधिकारी बैठकले पछिल्... थप हेर्नुहोस्

News-Image

नेकपा (एमाले) सरकारबाट बाहिरियो, आठजना मन्त्रीले दिए राजीनामा

  • २०८१ असार २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८१ असार १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा मनाल्बर अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

  • २०८१ असार १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताउनु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै उहाँले संसदको सामना गर्ने भन्दै प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज ... थप हेर्नुहोस्

News-Image

गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

  • २०८१ असार १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९८१ असार १८ गते पिता ... थप हेर्नुहोस्

News-Image

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति, ओली पहिलो चरणमा प्रधानमन्त्री बन्ने

  • २०८१ असार १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यस्तो सहमति भएको हो । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको कांग्रेस नेताहरुले जानकारी दिए । सहमति... थप हेर्नुहोस्

News-Image

बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बमजनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय

  • २०८१ असार १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बमजनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको एक इजलासले बमजनलाई १० वर्ष कैद र पीडितलाई रु पाँच लाख क्षतिपूर्ति भराउने आ... थप हेर्नुहोस्

News-Image

विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी

  • २०८१ असार १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ । विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७... थप हेर्नुहोस्