मुख्य समाचार

News-Image

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

  • २०८१ जेष्ठ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा शून्य समय : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

  • २०८१ जेष्ठ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारगारमा हाल पाँच सय कैदी राखिएको बताउनुभयो । उहाँले आगामी आर्थिक... थप हेर्नुहोस्

News-Image

सहकारी रकम हिनामिनाको आरोपमा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ म... थप हेर्नुहोस्

News-Image

कांग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि

  • २०८१ जेष्ठ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताउनुभएको छ । चितवनमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताउनुभयो । “कांग्रेस प्रतिपक्षको भू... थप हेर्नुहोस्

News-Image

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटे

  • २०८१ जेष्ठ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिर... थप हेर्नुहोस्

News-Image

‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’

  • २०८१ जेष्ठ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो । मे २१ मा सगरमाथाको चुचुरो नजिक भएको सो जामको समाचार बिबीसी, सीएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रशारण गरे । समाचारसँगै छापिएको थ... थप हेर्नुहोस्

News-Image

अन्ततः प्रतिनिधिसभाले बनायो सहकारी ठगी छानबिनको संसदीय समिति

  • २०८१ जेष्ठ १६, बुधबार
  • पत्रपत्रिका

प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ । समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति’ राखिएको छ । समितिको संयोजकमा एमालेका सांसद सुर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुस... थप हेर्नुहोस्

News-Image

निजी क्षेत्रको प्रतिक्रिया : बजेटले निजीक्षेत्र समेटेको छ

  • २०८१ जेष्ठ १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारद्वारा मंगलबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेको प्रतिक्रिया दिएको छ । महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्रस्तुत बजेटले हरेक क्षेत्रमा निजीलाई समेटिएको बताउ... थप हेर्नुहोस्

News-Image

आज गणतन्त्र दिवस मनाइँदै

  • २०८१ जेष्ठ १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । मुलुकभरि तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन... थप हेर्नुहोस्

News-Image

बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

  • २०८१ जेष्ठ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आइतबार जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसा... थप हेर्नुहोस्