मुख्य समाचार

News-Image

सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव शुक्रबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजालसले ज... थप हेर्नुहोस्

News-Image

आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ : महासचिव पोखरेल

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार (चैत १५ गते) भएको पूर्वराजा समर्थकहरूको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफो... थप हेर्नुहोस्

News-Image

पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइ... थप हेर्नुहोस्

News-Image

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका ... थप हेर्नुहोस्

News-Image

राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । तीनकुन... थप हेर्नुहोस्

News-Image

काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश स्थगन

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६)क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको छ । काठमाडौँ महानगरपालिका तीनकुने आसपास चारकिल्ला तोकी जारी भएको आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएक... थप हेर्नुहोस्

News-Image

ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा शुक्रबार साँझ प्र... थप हेर्नुहोस्

News-Image

आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ । सो पार्टीका प... थप हेर्नुहोस्

News-Image

आज घोडेजात्रा

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले ... थप हेर्नुहोस्

News-Image

तीनकुने घटनामा दुईको मृत्यु, ५३ प्रहरी घाइते

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र... थप हेर्नुहोस्