मुख्य समाचार

News-Image

नेपाली युवालाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

  • २०८० मंसिर २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले अवैध तरिकाले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा अवैध तवरले नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ... थप हेर्नुहोस्

News-Image

रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव चाँडो पठाउन नेपालको आग्रह

  • २०८० मंसिर १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही निधन भएका छ जनाको शव यथाशीघ्र देशमा पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्... थप हेर्नुहोस्

News-Image

रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु

  • २०८० मंसिर १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

रूसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालय जनाएको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ जना नेपाली नागरिकको मृत्यु भएको जानकारी दिएको हो । ‘रूसमा हालै ६ जना नेपाली नागरिकहरूको रूसी सेनामा कार्यरत रहँद... थप हेर्नुहोस्

News-Image

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा आगो लगाएपछि…

  • २०८० मंसिर १८, सोमबार
  • पत्रपत्रिका

धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईंको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो । राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगा... थप हेर्नुहोस्

News-Image

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

  • २०८० मंसिर १८, सोमबार
  • पत्रपत्रिका 

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो । टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो । छोटो(छोटो भिडिय... थप हेर्नुहोस्

News-Image

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

  • २०८० मंसिर १७, आईतवार
  • पत्रपत्रिका

आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण गरिसकिएको छ । अवैधानिक रूपमा भ्याट बिलको बिक्री गरी त्यसबापतको रकम ... थप हेर्नुहोस्

News-Image

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

  • २०८० मंसिर १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घी... थप हेर्नुहोस्

News-Image

सरकार हावी भएका कारण संसद् बलियो हुन सकेन : नेता देवकोटा

  • २०८० मंसिर १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसद्ले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन् । राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसदप्रति जिम्मेवार तथा जवाफदेही हुन नसकेको उनको विश्लेषण ... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणको राय बाझियो, टोपबहादुर रायमाझीसहित नौ जना थुनामै रहने

  • २०८० मंसिर १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणको विषयलाई लिएर न्यायाधीशबीच राय बाझिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा शुक्रबार उक्त राय बाझिएको हो । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ल... थप हेर्नुहोस्

News-Image

नेपालका वायुसेवा ईयूको कालोसूचीमै

  • २०८० मंसिर १५, शुक्रबार
  • पत्रपत्रिका

युरोपियन युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूची फुकुवा गर्न अस्वीकार गरेको छ । ईयूले सन् २०१३ बाट नेपाल वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको थियो । ईयूको पछिल्लो प्रतिवेदनले विमान कम्पनीहरूले उडान सुरक्षामा थप काम ... थप हेर्नुहोस्