मुख्य समाचार

News-Image

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवर्ता, के भयो कुराकानी ?  

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ... थप हेर्नुहोस्

News-Image

अर्थतन्त्र सुधारका लागि सरकारले गर्यो यस्तो निर्णय

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने  कामबारे सरोकारवालासँग मंगलबार छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी ग... थप हेर्नुहोस्

News-Image

टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश

  • २०८० मंसिर ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइपछि मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । मंसिर १९ मा पूर्ण सुनुवाइको ल... थप हेर्नुहोस्

News-Image

माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता

  • २०८० मंसिर ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मङ्गलबार दुईवटा रिट दर्ता भएका हुन्  । सर्वोच्चका सूचना अ... थप हेर्नुहोस्

News-Image

माइतीघरदेखि बानेश्वरसम्मको सडक निषेधित क्षेत्र घोषणा

  • २०८० मंसिर ५, मंगलवार
  • पत्रपत्रिका

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षे... थप हेर्नुहोस्

News-Image

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

  • २०८० मंसिर ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार ‘'हेर्न नभ्याउने’ सूचीमा परेपछि सुनुवाइ हुन सकेन  । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा सोमबार उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नभएको... थप हेर्नुहोस्

News-Image

टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुनुवाइ आजबाट

  • २०८० मंसिर ४, सोमबार
  • पत्रपत्रिका

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवे... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कार्तिक २३ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद् बैठकले सरकारले निर्माणाधीन तीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयो... थप हेर्नुहोस्

News-Image

सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन : नेता आले

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्... थप हेर्नुहोस्

News-Image

भूकम्पले खोसेको गोरख–शोभाको खुसी

  • २०८० कार्तिक २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्के... थप हेर्नुहोस्