मुख्य समाचार

News-Image

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध आज विशेष ... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ नेता जी काठमाडौँ

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौँ आइपुग्नुभएको छ । उहाँ सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो ।उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर... थप हेर्नुहोस्

News-Image

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठ... थप हेर्नुहोस्

News-Image

गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गर्नुभएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा उहाँले नेपालमा लगानी गर्ने सह... थप हेर्नुहोस्

News-Image

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेसन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा १२६ वर्षे... थप हेर्नुहोस्

News-Image

‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको ब... थप हेर्नुहोस्

News-Image

लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताउनुभएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा बुधबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उहाँले सुशासन र... थप हेर्नुहोस्

News-Image

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले साउदी अरबको जुवेल सह... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

  • २०८२ बैशाख ३१, बुधबार
  • प्रगति ढकाल

नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि ... थप हेर्नुहोस्